1. हाफ सर्कल फुल सर्कल हाफ सर्कल ए हाफ सर्कल फुल सर्कल एंगल ए ल भन्नुस अब एस्को अर्थ के होला ?
2.लोग्ने मान्छे ले आफ्नो श्रीमती को संपूर्ण रूप देख्छ तर एउटा रूप देख्दैन भन्नुस यो कुन रूप होला ?
3. नेपाली इच्छा कबिता को लेखक को हुन ?
4. सबै प्राणी को रगत रातो हुन्छ तर एउटा एस्तो प्राणी छ जसको रगत सेतो हुन्छ अब भन्नुस त्यों कुन प्राणी होला ?
5. नेपाल को सबै भन्दा पहिलो प्रधान मंत्री को हुनु हुन्छ ?
6. जत्ती को तत्ती तत्ती को आधा आधा को पनि आधा तेस्मा 1 जोड़े सय अब भन्नुस त्यों संख्या कति होला ?
7.पोखरा को बिच माँ के पर्दछ ?
8. नेपाल मा मात्र पाइने पंछी को नाम के हो ?
9. न्यू यौर्क को दोश्रो नाम के हो ?
10. संसार को सबै भन्दा सानो चरा को नाम के हो ?
उत्तर को लागी तल हेर्नु होला
1. कोका कोला
2. बिधुवा को रूप
3.बाल कृष्ण सम
4. साङ्ग्लो
5. भिमसेन थापा
6. 36+36+18+9+1= 100 त्यों संख्या 36 हो
7. पोखरा को बिच मा - ख- पर्छ
8. कांडे भ्याकुर
9. बिग एप्पल (Big Apple)
10. हमिंग बर्ड ( Huming bird)
- देवराज श्रेष्ठ , पुर्कोट -5 तनहू
Share




