२०६९ सालको यस यल सी परीक्षा को नतीजा आज प्रकाशित भयको छ यस बर्ष गए को चैत महिनामा भयको यस यल सी परीक्षा मा नियमित तर्फ़ ४ लाख ३० हजार ९७ र एक्जामटेड तर्फ़ १ लाख १७ हजार ६८ गारी ५ लाख ४७ हजार एक सय ६५ बिधार्थी सहभागी थिए भने जस मध्य ४१.५७ % बिधार्थी उतीर्ण भयको छ।
रिजल्ट सजिलो संग हेर्नको लागी Check Result मा क्लिक गरी आफ्नो सिम्बोल न प्रेषित गर्नु होला Check Result SLC -2069
यदि तपाई आफ्नो मार्क शीट नै हेर्न चाहानु हुन्छ भने Check Mark sheet मा Click गरेर आफ्नो सिम्बोल न र जन्म मिति राखेर प्रेषित गर्नु होला Check Mark Sheet-2069
यदि तपाई आफ्नो मार्क शीट नै हेर्न चाहानु हुन्छ भने Check Mark sheet मा Click गरेर आफ्नो सिम्बोल न र जन्म मिति राखेर प्रेषित गर्नु होला Check Mark Sheet-2069
अझै बिस्तृत रुपमा रिजिल्ट को लागी तलको लिंक क्लीक गरी हेर्न सक्नु हुनेछ।
-------------------------------------------------------------------------------S LC Result Regular -2069
S LC Result Regular -2069
S LC Result Exempted-2069
S LC Result Exempted-2069
सफल हुने संपूर्ण परीक्षार्थी हरुमा सुनौलो भबिस्य सुभकामना - KHSSA - जीबन श्रेष्ठ , २२ जाँगर
Share








