एक पूर्ण मनोरन्जनात्मक,सन्देश मुलक तथा ज्ञान बर्धक हाम्रो ब्लग साईट पुर्कोट कालिका मा यहाँहरु लाई हार्दिक स्वागत गर्दछौ यस भित्र का कथा-कबिता-समाचार-गजल-सामन्य ज्ञान-फोटो ग्यालरी-भिडिओ भन्डार का साथै कम्प्युटर सम्बन्धी उपयोगी टिप्स हरु समाबेश गरेका छौ। आशा छ यहाँ हरु ले भर्पुर मनोरन्जन लिनु हुने छ हाम्रो ब्लगको सदस्यता बनिदिनुहोस् कही कतै कमी कम्जोरी हरु भएमा कमेन्ट गरि दिनु हुन अनुरोध् पनि गर्दछौ । -कालिक उच्च माध्यमिक् बिधायल-पुर्कोट-३ तनहु,डुम्रिखर्क।

Thursday, August 23, 2012

कम्प्युटर सम्बन्धी केही साधारण Tips & Triks हरु


तपाईंहरुकै अनुरोधमा फेरी कम्प्युटर सम्बन्धी केही साधारण तर उपयोगी Tips & Triks हरु लेख्न गईरहेको छु । अबस्य पनि यो तपाईंहरुलाई रोचक तथा काम लाग्ने हुन सक्छन , यसलाई प्रयोग गरेर के कस्तो प्रतिकृया पाउनु भयो मलाई अबस्य पनि लेख् न नभुल्नु होला ।

१ माउसको काम कि बोर्डले गर्नुहोस् 
यदि कुनै बेला तपाईंको माउसले काम गरेन भने के गर्नु हुन्छ ? तपाईंहरुलाई थाहा छ माउसको काम कि-बोर्डले पनि गर्न सकिन्छ ? त्यसको लागि Shift+Alt+NumLock कि थिच्नुस् र र ok गर्नुहोस् । अब तपाईंले माउसको काम Number key हरुबाट गर्न सक्नु हुन्छ ।

२ कम्प्युटरको password बिर्सनु भयो भने 
यदि तपाईंले आफ्नो कम्प्युटरको password बिर्सिनु भयो भने यो step प्रयोग गरेर आफ्नो कम्प्युटर खोल्न सक्नु हुन्छ
कम्प्युटर on गर्नुस्
password Enter गर्ने ठाउँ देख् नु हुनेछ
अब Ctrl+Alt+Delete कि थिच्नुस्
username लाई Change गरेर administrator राखिदिनुस् र ok गर्नुस्

३ कम्प्युटरलाई छिटो ShuttDown गर्ने तरिका 
सबै भन्दा पहिला Ctrl+Alt+Delete थिच्नुस् Task Manager खुल्नेछ
ShuttDown Tab मा क्लिक गर्नुस्
Ctrl कि लाई press गरेरै TurnOff मा क्लिक गर्नुस्

४ आफ्नो कम्प्युटरको सम्पूर्ण जानकारी 
यदि तपाईंलाई आफ्नो कम्प्युटर बारे सम्पूर्ण जानकारी थाहा छैन र त्यो जान्न चाहनु हुन्छ भने,
Start > Run मा क्लिक गर्नुस् र त्यहा Command टाईप गर्नुस्
Command पेज खुल्नेछ अब त्यहा systeminfo टाईप गरेर Enter गर्नुस्
अब तपाईंले आफ्नो कम्प्युटरको सम्पूर्ण Details हेर्न सक्नुहुनेछ ।

५ आफ्नो कम्प्युटरलाई Fast गराइराख् न चाहनु हुन्छ भने,
यदि तपाईंको कम्प्युटर Slow चल्छ र यसलाई Fast गराउन चाहनु हुन्छ भने यि कुराहरुलाई याद राख् नुस्
आफ्नो कम्प्युटरको C Drive मा धेरै फाइलहरु Save नगर्नुहोस् र सके सम्म C Drive को क्षमता 50% Free नै होस् ।
Desktop मा धेरै फाइलहरु राख् ने नगर्नुस् यसले तपाईंको कम्प्युटरको Ram त्यसमा Use भई राखेको हुन्छ र कम्प्युटर slow चल्छ ।
कम्प्युटरमा काम सकिसकेपछि ShutDown गरेर मात्र off गर्ने गर्नुस ।

६ कम्प्युटरको Virtual Memory बढाउने तरिका 
तपाईंको कम्प्युटरको Virtual Memory कम भएर पनि कम्प्युटर slow चलेको हुन सक्छ , तपाईंले Virtual Memory लाई बढाउन सक्नु हुन्छ
My computer Icon लाई Right क्लिक गर्नुस् र properties मा जानुस्
Advance Tab मा क्लिक गर्नुस्
Performance को Settings मा क्लिक गर्नुस्
त्यस भित्रको Advance Tab मा क्लिक गर्नुस्
Virtual Memory को change icon मा क्लिक गर्नुस् र Virtual Memory reset गर्नुस्
कम्प्युटरलाई restart गर्नुस्

७ Network Connection को full Detial को लागि 
Start > Run र त्यहा ncpa.cpl टाईप र Enter गर्नुस्
तपाईंको कम्प्युटरमा भएको Network connection हरुको पेज खुल्नेछ ।

८ कम्प्युटरको System properties हेर्नको लागि shirtcut key
Windows कि + Pause/Break कि थिच्नुस्




 Share

नेपाली Font हरु डाउनलोड गर्नुस्

के ? तपाइँ नेपाली Font को खोजि मा हुनु हुन्छ ? ल आउनुस तल दियको  Direct Link - Right क्लिक गर्नुस् र Save Target As गर्नुस् )






    Share

    Video लाइ MP3 मा Convert गर्नुहोस

    You Tube मा बज्ने आफुलाई मन पर्ने  Video को गीत मात्र डाउनलोड गर्न  छिटो र सजिलो उपाय को लागि तल दियको लिंक मा क्लिक गरि डाउनलोड गर्नु होला .

    If you want to convert you tube video to MP3 please click the below link and download your Favorite songs.



    डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस


     Share