तपाईं windows 7 अपरेटिङ सिस्टम चलाऊदै हुनु हुन्छ तर तपाईंको त्यो system Genuine हैन भने तपाईंको desktop मा बेला बेलामा "This copy of Windows is not genuine" भन्ने मेसेज आईरहेको नै होला ।
यदि तपाईंले उक्त मेसेजलाई क्लिक गरी Activate गर्न खोज्नु भयो भने Activate key तपाईंले किन्नु पर्ने हुन्छ । पहिलाको system Windows XP मा त बिभिन्न तरिका अपनाएर यो warning लाई सजिलै bypass गर्न सकिन्थ्यो ( यहा क्लिक गरेर हेर्नुहोस्)
तर Windows 7 मा यसलाई bypass गर्न त्यती सजिलो छैन किनकी यसमा माईक्रोसफ्ट कम्पनीले security राम्रो सँग गरेको देखिन्छ । तसर्थ तपाइले तल दियको न हरु लाइ क्रमस पालन गर्नु होला .
१. सबैभन्दा पहिला त तपाईं यहाँ तलको लिंकमा गएर त्यस Software लाई Download गर्नुहोस
डाउनलोड को लागी यहाँ जानुहोला
२. त्यसपछी अब हजुरले Software Download गरीसकेपछी Computer मा जानुस र त्यसलाई Right Click गर्नुहोस र "Run as administrator..." मा Click गरी खोल्नुस
३. उक्त Program तपाइंले खोलिसकेपछी अब त्यहाँ यहाँ तलको जस्तो एउटा RemoveWAT को Popup window खुल्नेछ र हजुरले त्यहाँ "Remove WAT" मा Click गर्नुहोस र केहि समय पर्खनुस
४. केही समय पछी त्यहाँ automatic एउटा सानो dialog Box खुल्नेछ र Computer Reboot गर्नलाई हजुरलाई सोधेको हुन्छ हजुरले "Ok" गर्नुस
५. Computer Restart गरीसकेपछी हज्रुले अब windows को Properties मा गएर हेर्नुस त्यहाँ कुनै Trail Version को Windows is not genuine भनेको Message देख्नुहुने छैन र अब देखी Taskbar मा पनि त्यस्तो Message कहिल्यै पनि देखिने छैन
-धन्यवाद
Share