एक पूर्ण मनोरन्जनात्मक,सन्देश मुलक तथा ज्ञान बर्धक हाम्रो ब्लग साईट पुर्कोट कालिका मा यहाँहरु लाई हार्दिक स्वागत गर्दछौ यस भित्र का कथा-कबिता-समाचार-गजल-सामन्य ज्ञान-फोटो ग्यालरी-भिडिओ भन्डार का साथै कम्प्युटर सम्बन्धी उपयोगी टिप्स हरु समाबेश गरेका छौ। आशा छ यहाँ हरु ले भर्पुर मनोरन्जन लिनु हुने छ हाम्रो ब्लगको सदस्यता बनिदिनुहोस् कही कतै कमी कम्जोरी हरु भएमा कमेन्ट गरि दिनु हुन अनुरोध् पनि गर्दछौ । -कालिक उच्च माध्यमिक् बिधायल-पुर्कोट-३ तनहु,डुम्रिखर्क।

Monday, July 23, 2012

Free Hide Folder 2.3









धेरै जसो मानिसहरुको यस्ता धेरै फाइलहरु र फोल्डरहरु हुन्छन जुन उनिहरु चाहदैनन कि अरुले त्यो हेरुन , यदि तपाईं पनि आफ्नो personal डाटाहरु protect गर्न intrested हुनु हुन्छ भने Free Hide Folder 2.3 सहायक सिद्द हुन सक्छ । Free Hide Folder एउटा फ्री कम्प्युटर सिक्युरिटी Software हो जसबाट कुनै पनि private foders हरुलाई Hide (लुकाउन) सकिन्छ । आफ्नो personal Data अरु बाट जोगाउन यो software एकदम useful छ । तपाईंले यो software को use गरेर आफ्नो private फोल्डरहरुलाई hide गर्नु भएको छ भने अरुले तपाईंको फोल्डर कहाँ छ भनेर देख्न सक्दैन । यो software चलाऊन पनि एक दम सजिलो छ र तपाईंले केही माउस क्लिक गरेर आफ्नो फोल्डरहरुलाई hide गर्न सक्नु हुन्छ । Free Hide Folder लाई password ले protect गर्न सकिन्छ र password लाई कुनै पनि बेला चेन्ज र remove गर्न सकिन्छ ।

Software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला )

Platform: Windows 9x/Me/NT/2000/XP/2003/Vista
File Size: 745 KB
License: Freeware




 Share