कहिलेकाही तपाईंलाई लाग्दैन कि तपाईं Youtube अनी यस्तै अरु कुनै भिडियो Sharing साईटबाट भिडियो हेर्दै हुनु हुन्छ र तपाईंलाई उक्त भिडियोको Sound मात्र आफ्नो कम्प्युटरमा Save गर्न ?? जस्तै त्यहा तपाईंलाई मन पर्ने गीतको भिडियो चल्दै छ तर तपाईंलाई त्यो भिडियोको Sound मात्र Mp3 Format मा चाहिएको छ ।
यसको लागि तपाईंले अन्लाईनमा थुप्रै बिकल्पहरु पाउनसक्नु हुन्छ । तपाईंले यो प्रकृयाको लागि कुनै Software Install गर्नु पर्ने जरुरी पर्दैन । अन्लाईन बाटै तपाईंले यो प्रकृया सजिलै गर्न सक्नु हुन्छ । यहाँ तल दिईेएको जुन साईटको मद्दतले तपाईंले अन्लाईन भिडियोलाई सजिलै Mp3 मा Convert गरी आफ्नो कम्प्युटरमा Save गर्न सक्नुहुनेछ ।

सबै भन्दा पहिला आफुलाई मन पर्ने Video Play गर्नुहोस त्यसपछि Share Box मा क्लिक गरी प्राप्त Link लाइ Copy गरी तल दियको Link Open गरी Pest गर्नुहोस र Convert मा क्लिक गर्नुहोस र डाउनलोड गर्नुहोस.
Click here to convert video2mp3
Screen Shot
Click here to convert video2mp3
Screen Shot