एक पूर्ण मनोरन्जनात्मक,सन्देश मुलक तथा ज्ञान बर्धक हाम्रो ब्लग साईट पुर्कोट कालिका मा यहाँहरु लाई हार्दिक स्वागत गर्दछौ यस भित्र का कथा-कबिता-समाचार-गजल-सामन्य ज्ञान-फोटो ग्यालरी-भिडिओ भन्डार का साथै कम्प्युटर सम्बन्धी उपयोगी टिप्स हरु समाबेश गरेका छौ। आशा छ यहाँ हरु ले भर्पुर मनोरन्जन लिनु हुने छ हाम्रो ब्लगको सदस्यता बनिदिनुहोस् कही कतै कमी कम्जोरी हरु भएमा कमेन्ट गरि दिनु हुन अनुरोध् पनि गर्दछौ । -कालिक उच्च माध्यमिक् बिधायल-पुर्कोट-३ तनहु,डुम्रिखर्क।

Wednesday, March 21, 2012

Windows Movie Maker Download





माईक्रोसफ्टको यो Windows Movie Maker फ्रीमा प्रयोग गर्न सकिने सबै भन्दा सजिलो Video Editing Software हो । यसमा उपलब्ध Tools हरुको सहायताले तपाईंले आफ्नो भिडियो create तथा edit गर्न सक्नु हुन्छ । यसमा भिडियो edit गर्दा काम लाग्ने special effects,add music, Drag-and-drop functionality, धेरै राम्रा राम्रा Transitions का साथसाथै भिडियो effect हरु छन जुन चलाऊन निक्कै सजिलो छ ।
Download गर्न यहाँ क्लिक गर्नुहोला (WinXP मा यो पहिले नै install भएर बसेको हुन्छ तै पनि download link)
विन्डोज xp को लागि download link
विन्डोज 7 को लागि download link




 Share

No comments:

Post a Comment