एक पूर्ण मनोरन्जनात्मक,सन्देश मुलक तथा ज्ञान बर्धक हाम्रो ब्लग साईट पुर्कोट कालिका मा यहाँहरु लाई हार्दिक स्वागत गर्दछौ यस भित्र का कथा-कबिता-समाचार-गजल-सामन्य ज्ञान-फोटो ग्यालरी-भिडिओ भन्डार का साथै कम्प्युटर सम्बन्धी उपयोगी टिप्स हरु समाबेश गरेका छौ। आशा छ यहाँ हरु ले भर्पुर मनोरन्जन लिनु हुने छ हाम्रो ब्लगको सदस्यता बनिदिनुहोस् कही कतै कमी कम्जोरी हरु भएमा कमेन्ट गरि दिनु हुन अनुरोध् पनि गर्दछौ । -कालिक उच्च माध्यमिक् बिधायल-पुर्कोट-३ तनहु,डुम्रिखर्क।

Thursday, December 27, 2012

सामान्य ज्ञान - General Knowledge



1. हाफ सर्कल फुल सर्कल हाफ सर्कल ए हाफ सर्कल फुल सर्कल एंगल ए ल भन्नुस अब एस्को अर्थ के होला ?

2.लोग्ने मान्छे ले आफ्नो श्रीमती को संपूर्ण रूप देख्छ तर एउटा रूप देख्दैन भन्नुस यो कुन रूप होला ?

3. नेपाली इच्छा कबिता को लेखक को हुन  ?

4. सबै प्राणी को रगत रातो हुन्छ तर एउटा एस्तो प्राणी छ जसको रगत सेतो हुन्छ अब भन्नुस त्यों कुन प्राणी होला ?

5. नेपाल को सबै भन्दा पहिलो प्रधान मंत्री को हुनु हुन्छ ?

6. जत्ती को तत्ती तत्ती को आधा आधा को पनि आधा तेस्मा 1 जोड़े सय अब भन्नुस त्यों संख्या कति होला ?

7.पोखरा को बिच माँ के पर्दछ ?

8. नेपाल मा मात्र पाइने  पंछी को नाम के हो ?

9. न्यू यौर्क को दोश्रो नाम के हो ?

10. संसार को सबै भन्दा सानो चरा को नाम के हो ?



                                                  उत्तर को लागी तल हेर्नु होला










1. कोका कोला

2. बिधुवा को रूप

3.बाल कृष्ण सम

4. साङ्ग्लो

5. भिमसेन  थापा

6. 36+36+18+9+1= 100 त्यों संख्या 36 हो

7. पोखरा को बिच मा - ख- पर्छ

8. कांडे भ्याकुर

9. बिग एप्पल (Big Apple)

10. हमिंग बर्ड ( Huming bird)

                                                - देवराज श्रेष्ठ , पुर्कोट -5 तनहू
Share

No comments:

Post a Comment