पुर्कोट - कालिका उच्च मा बि पुर्कोट बाट गत साल २०६७ चैत महिना मा लिइयको एस् ल सी परिक्षा मा ९९ बिधार्थी हरु सहभगी भएका थिए जस मध्य ९९% बिद्यार्थी उतिर्ण हुन सफल भए भने २ जना बिद्यार्थी अनुउस्पथी भएका थिए सहभगी बिद्यार्थी मध्य बाट २ जना बिद्यार्थी प्रकाश श्रेष्ठ र नबिन अधिकारी ले डिस्टिनेसन ल्याउन सफल भएका भने ३३ जना बिद्यार्थी ले फर्स्ट डिभिजन ५२ जनाले सेकेन्ड डिभिजन र २ जनाले थर्ड डिभिजन ल्याउन सफल भएका छन् सम्पुर्ण सफल बिद्यार्थीहरु लाई कालिका उच्च मा बि हार्दिक धन्यबाद् का साथ् उज्ज्वल भबिस्य को कामना गर्दछ। समाचार को लागि श्री चिज कुमार सर लाई पनि बिशेष धन्यबाद् दिन चाहन्छु ।
-देवराज श्रेष्ठ
-देवराज श्रेष्ठ

No comments:
Post a Comment